नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा सञ्चालन भएको क्याम्ब्रीयन गस्ती अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त अभ्यास असोज २७ देखि आजसम्म सञ्चालन भएको थियो । उक्त अभ्यासमा सेनानी आयुष राणाको नेतृत्वमा १० सदस्यीय सैनिक टोली सहभागी भएको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर … Continue reading नेपाली सेनालाई स्वर्ण पदक